Sunday, December 1, 2013

सम्बन्धहरु

सम्बन्धहरु भत्कन्छन् र बन्छन्, टुक्रिन्छन् र जोडिन्छन् । हरेक सम्बन्धका नाम हुनै पर्छ भन्ने छैन । अनाम सम्बन्धहरु पनि मन भित्र युग युगसम्म बाँचिरहन सक्छन् । देखेका, भेटेका र बोलेका व्यवहारलाई सम्बन्ध मान्ने हो भने यो संसारमा आउँदै र जाँदै गरेका मानिसहरुको ताँतीजस्तै भइसक्थ्यो सम्बन्ध !! मानिस मर्छ तर सम्बन्ध युग युगसम्म बाँचिरहन्छ – व्यक्त वा अव्यक्त कथा भएर, उपन्यास वा चलचित्र भएर !!! --Achyut Ghimire

No comments:

Post a Comment