Monday, December 9, 2013

भाग्यमानी

मन लागेको कुरा खान पाएको छौ, लाउन मन लागेको लाउन पाएको छौ, काममा सन्तुष्ट छौ, स्वस्थ छौ भने ढुक्क हौ तिमी संसारकै भाग्यमानी मध्यका एक हौ ।

No comments:

Post a Comment